प्रधानमन्त्रीलाई  ओलीको  प्रस्ताव-  कोशी सरकार गठनमा सहकार्य गरौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कोशी प्रदेशको सरकार गठनमा सहकार्यको प्रस्ताव गरेको छ । आज बिहान प्रधानमन्त्रीलाई भेट्न … पूरा पढ्नुहोस् »

साउनको तेस्रो सोमबारका अवसरमा देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । सौरमासअनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै … पूरा पढ्नुहोस् »

आज साउन १५ खिर खाने दिन , खीरको मौलिक स्वाद हराउँदै

आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायी आन्दोलनमा, बालुवाटारमा धर्ना

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ सरकारले आर्थिक वर्ष सकिँदा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै आन्दोलनमा उत्रिएको छ । रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासङ्घले … पूरा पढ्नुहोस् »

आज सोमबार सुनचाँदीको भाउ घट्यो

काठमाडौं । सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ६०० रुपैयाँ कायम … पूरा पढ्नुहोस् »

माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

‘इकोविट विद्युतीय स्कुटर’ किन्न माछापुच्छ्रे बैंकले ऋण दिने

काठमाडौं । माछापुच्छ्रे बैंकद्वारा इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु खरिद गर्दा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध हुने भएको छ । गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदाहुदै पनि ग्राहकहरुको चाहनालाई मध्येनजर … पूरा पढ्नुहोस् »

रिलायबल लाइफले साउन २३ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्तालाई साउन २३ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत … पूरा पढ्नुहोस् »

लम्पी स्किन रोग नियन्त्रण कार्ययोजना ३ दिनभित्र बनाउने निर्णय

काठमाडौं । सरकारले देशभरि फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले तीन तहको … पूरा पढ्नुहोस् »

पाकिस्तानमा बम विस्फोट २० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम(फजलको सम्मेलनस्थलमा बम विस्फोट … पूरा पढ्नुहोस् »