अध्यक्ष लिङ्देनसँग देउवा-प्रचण्डले गरे सत्ता सहकार्यको प्रस्ताव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा भएको भेटवार्तामा प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

अर्थ मन्त्रालयको सीसीटीभी दृश्य अब ९० दिनसम्म सुरक्षित रहने

काठमाडौं । अर्थ मन्त्रालयमा जडित सीसीटीभी क्यामेराको दृश्य अब ९० दिनसम्म सुरक्षित रहने भएको छ । मन्त्रालयको आर्थिक वर्ष २०७९र८० मा कार्य सम्पादित विवरण अनुसार मन्त्रालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन … पूरा पढ्नुहोस् »

‘रावायण’ मा दोहोरो भूमिकामा देखिँदै अनमोल

काठमाडौँ । निर्देशक सुदर्शन थापा अहिले नयाँ फिल्म ‘रावायण’ को तयारीमा छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी देखिने भएका छन् । फिल्मका लागि अनमोल र निर्देशक थापाबीच सम्झौता … पूरा पढ्नुहोस् »

एसएसपी दानबहादुर कार्की र एसपी रमेशकुमार बस्नेतले पाए छुट

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी दानबहादुर कार्की र अर्का एसपी रमेशकुमार बस्नेतलाई सर्वोच्च अदालतले अदालतको अवहेलनाको आरोपबाट छुट दिएको छ । १२ वर्ष अघि तत्कालीन पुनरावेदन … पूरा पढ्नुहोस् »

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आईतवार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन आयोग गठन गर्न लेखा समितिले गरायो सरकारकाे ध्यानाकर्षण

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय मार्फत क्वीन्टल बढी तस्करीको सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि संसद्को सार्वजनिक लेखा समितिले सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार बसेको समितिको बैठकमा … पूरा पढ्नुहोस् »

आप्रवासी सहायता कक्ष सञ्चालन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ‘आप्रवासी सहायता कक्ष’ सञ्चालन गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा कक्ष स्थापना गरिएको हो । जिल्लाको … पूरा पढ्नुहोस् »

नेप्से २६ दशमलव १४ अङ्कले गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ । विभिन्न दुई सय ६६ वटा कम्पनीको … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका ४ सांसदद्वारा अदालतमा रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४ जना सांसदहरूले निर्वाचन अयोागविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गराएका छन् । सोमबार संघीय सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र … पूरा पढ्नुहोस् »

धरानमा परीक्षण मध्ये ५९ प्रतिशतमा डेंगु , ८ जनाको मृत्यु, संक्रमितको संख्या २ हजार माथि

विराटनगर । प्रकोपमा रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार तीन सय ५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश … पूरा पढ्नुहोस् »