प्रकाशमान सिंह : पाटीलाई समयअनुसार परिवर्तन गरेर अघि बढाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको चक्रसंगै पाटीले नौलो एजेन्डा लिएर अघि हिड्नुपर्ने बताए ।नेपाली कांग्रेस चितवनले पार्टी कार्यालय चितवनमा आइतबार गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको … पूरा पढ्नुहोस् »

महिला विश्वकपमा मोरक्कोले दक्षिण कोरियालाई हरायो

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत मोरक्कोले दक्षिण कोरियालाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा मोरक्कोले दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गरेको हो । मोरक्कोको जितमा … पूरा पढ्नुहोस् »

बाबुरामको गृह जिल्लामा १४ जनाले गरे नेसपा परित्याग

काठमाडौं । नेसपाका अध्यक्ष डां बाबुराम भट्टराईको गृह जिल्ला गारखामा नेपाल समाजवादी पार्टीका १४ कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । अन्यपाटी भन्दा फरक नेसपा नभएको भन्दै उनीहरुले पाटी परित्याग गरेका … पूरा पढ्नुहोस् »

पत्रकार फूसँगको प्रेमका कारण विदेशमन्त्री चिन गाङलाई बनाइयो अलप

करिब एक महिना सार्वजनिक कार्यक्रममा नदेखिएका चिनियाँ विदेशमन्त्री चिन गाङ व्यक्तिगत अनुशासन सम्बन्धी अनुसन्धानका लागि सैन्य हिरासतमा रहेको आशंका कै बीचमा उनलाई बर्खास्त गरेर चीन सरकारले नयाँ विदेशमन्त्री तोकेको छ। … पूरा पढ्नुहोस् »

कुतियाकबरका स्थानीयको दुखेसो- बाढी आयो भने कुन बेला के हुन्छ थाहा छैन

काठमाडौं । वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको उपचार खर्चसम्बन्धी रिट आज न्यायाधीश सिन्हाको इजलासमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्च राज्यले बेहोर्ने सन्दभएमा परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ । उपचार खर्च सरकारले बेहोर्ने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा … पूरा पढ्नुहोस् »

नाइजरमा सैन्य ‘कु’ प्रति अमेरिका आक्रोशित, राष्ट्रपतिलाई तत्काल रिहा गर्न माग

वासिगंटन डिसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपति मोहम्मद बजोमलाई तत्काल रिहा गर्न र देशमा लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापना गर्न आह्वान गरेका छन्। यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषदले पनि नाइजरको … पूरा पढ्नुहोस् »

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

जनकपुरधाम । महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको … पूरा पढ्नुहोस् »

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

काठमाडौं । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा … पूरा पढ्नुहोस् »