युक्रेनद्धारा मस्कोमा ड्रोन आक्रमण, बिमानस्थल बन्द

मस्को । रुसको राजधानी मस्कोमा ठूलो ड्रोन हमला भएको छ । एकैपटक धेरै ड्रोन आक्रमण भएपछि मस्कोमा हलचल मच्चिएको थियो । रुसी सेनाले जवाफी कारबाही गर्‍यो र धेरै ड्रोनहरू खसालेको … पूरा पढ्नुहोस् »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुन … पूरा पढ्नुहोस् »

गृहमन्त्री श्रेष्ठमाथि ओलीको आरोपैआरोप, संसद् तत्काल नखुल्ने संकेत

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले तत्काल संसद् नखुल्ने संकेत गरेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै एमालेले साउन १० गते संसद् अवरोध गरेको थियो । संसद् बैठक साउन … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ … पूरा पढ्नुहोस् »

सय किलो सुन प्रकरण : ठमेलको एक होटलमा छापा, एक जना पक्राउ

काठमाडौं । राजश्व अनुसन्धान विभागले एक सय किलो सुन तस्करी प्रकरणसँग संलग्न देखिएपछि ठमेलस्थित एक होटलमा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहानैदेखि छापा मारेर अवैध रुपमा सुन आयात … पूरा पढ्नुहोस् »

मुग्लिङ सडक खण्ड फेरि अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिङ सडक खण्ड आइतबार फेरि अवरुद्ध बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा लेदो सहितको पहिरो … पूरा पढ्नुहोस् »

बाबुरामले भने– कोशीमा नयाँ सरकार बनाउन मध्यावधिमा जाऔं

काठमाडौं । नयाँ सरकार गठनको पहल भइरहेका बेला भट्टराईले मध्यावधिको विकल्प सुझाएका हुन् । नयाँ सरकार गठन हुने तयारी भइरहेका बेला नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निर्माणका … पूरा पढ्नुहोस् »

कोशीमा एमालेका कार्की कामचलाउ मुख्यमन्त्री बन्ने हल्ला मात्रै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएपछि एमालेले हिक्मतकुमार कार्की कामचलाउ सरकारका मुख्यमन्त्री बन्ने दाबी गरेको थियो । कतिसम्म भने एमालेका नेता र कानुन व्यवसायीले … पूरा पढ्नुहोस् »

विश्वप्रकाशको प्रश्न-एमाको बैठकमा युवा नेताले ओलीमाथि प्रश्न गर्ने साहस राख्ला ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अरु दलका युवा नेताले नेतृत्वमाथि प्रश्न गर्न नसकेको टिप्पणी गरेका छन् । शनिबार कांग्रेसको काठमाडौं ९ (क) प्रदेश कार्य समितिले गरेको कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

मेयर बालेन र उपमेयरविरुद्ध नारा- गरिब होइन, गरिबी हटाऊ

काठमाडौं । सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीमाथि नगरप्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडि शनिबार प्रदर्शन गरिएको छ । आफुहरुलाई गरिखान नदिएको र नगर प्रहरीहरुले चरम ज्यादती … पूरा पढ्नुहोस् »