प्राइम बैंकको कामु सीईओमा मानन्धर नियुक्त


काठमाण्डौं । प्राइम बैंकको साउन १७ गते बसेको बैठकले सञ्जीव मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो। हाल उनी बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत छन्।

बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेबाट समाप्त भएको छ। अर्को व्यवस्था नभएसम्मका लागि बैंकका महाप्रबन्धक मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *