सुनील शर्मा पक्राउबारे कांग्रेसले पर्सिमात्र धारणा बनाउने


काठमाडौं । नेपाली कांग्रेसले सांसद सुनील शर्माको पक्राउबारे आइतबार मात्र धारणा बनाउने बताएको छ । आज बसेको संसदीय दलको बैठकमा नेताहरूले पक्राउ आपत्तिजनक रहेको बताए पनि पार्टीको आधिकारिक धारणा पर्सि मात्र बनाइने नेता रमेश लेखकले जानकारी दिए ।

आज नेताहरूले सुनील शर्माको पक्राउ अप्रत्यासित र आपत्तिजनक छ भनेर धारणा राख्नुभएको छ । थप छलफल गरेर पूर्ण निर्णय पर्सि गर्छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *