नयाँ वेवसाईट बनाउँदै बीमा प्राधिकरण


काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ वेवसाईट बनाउने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै आफु वेवसाइट बनाउने जानकारी गराएको छ । जसको लागि प्राधिकरणले वेवसाईट निर्माता कम्पनी खोज्दै छ ।

यससँगै इच्छुक वेवसाइट निर्माता कम्पनीहरुले ७ दिनभित्र सूचीकरण गराइसक्नु पर्ने समेत प्राधिकरणले भदौ १ गते सार्वजनिक गरेको सूचनामा उल्लेख छ । र, यो विषयमा थप जानकारीको लागि प्राधिकरणको खरिद ईकाई वा सूचना प्रविधि शाखामा सम्पर्क गर्न सकिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *