गाई जात्रामा भक्तपुर दरवार स्क्वायर मा देखिएका केहि तस्बिर झलक हरु
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँको थियो ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र लगाएतका क्रियाकलापहरु भएका थियो । सोहि अनुसार तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ।
साथै आज बिशेषगरि नेवार समुदायको पर्व गाई जात्रा सोहि गाई जात्रामा भक्तिपुर दरवार स्क्वायर मा देखिएका केहि तस्बिर सहित काठमाडौँ न्युजका संवाददाता निराजन थापा (निराजन अफिसियल) द्वारा कइद गरीएको केहि तस्बिर सहितको यो रिपोर्ट
तस्बिरहरु













