गृहमन्त्रीको दोहोरो रणनीति : बिचौलियाले पोलेकै भरमा खाँणलाई जेल, सुन तस्करीमा सिआईबीले नाम किटानी गर्दा महरालाई उन्मुक्ति

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले माओवादी नेतालाई जोगाउने, कांग्रेस नेतालाई जेल हाल्ने अभियानमा लागेका छन् । नक्कली शरणार्थी प्रकरणमा बिचौलियाले नाम पोलेकै आधारमा गृहमन्त्री श्रेष्ठले कांग्रेस नेता बालकृष्ण खाँणलाई … पूरा पढ्नुहोस् »

‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्बजनिक

काठमाडौँ । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको मिलन आले मगर निर्देशित फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतबीचको मित्रतासँगै प्रेममा … पूरा पढ्नुहोस् »

मानव तस्करी धन्दामा चिनियाँ गिरोह, कहाँ जोडिन्छ ठगीको साम्राज्य

काठमाडौं । असार २८ गते नेपाली युवायुवतीलाई आकर्षक रोजगारीका नाममा म्यानमार पुर्याएर अनलाइन ठगीमा लगाउने गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परे। थाइल्यान्डमा आकर्षक रोजगारीमा लगाइदिने भन्दै म्यानमार पुर्याएकी नेपाली … पूरा पढ्नुहोस् »

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन

चितवन । चितवन जिल्लामा पशुचौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो … पूरा पढ्नुहोस् »

बेइजिङमा बाढीः अहिलेसम्म २० जनाको मृत्यु, १९ बेपत्ता

बेइजिङ । चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म २० जनाको मृत्यु … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ५६ करोड

काठमाडौं । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट १५.२९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ । गत वर्षको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १६२.६६ प्रतिशत बढेर १ अर्ब … पूरा पढ्नुहोस् »

दुईवटा विश्वयुद्द देखेका संसारका सबैभन्दा वृद्ध व्यक्तिकाे निधन

सान पाओलो । विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको हालै निधन भएको छ । उनको उमेर १२७ वर्ष थियो। गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन … पूरा पढ्नुहोस् »

बैठक फेसबुक लाइभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रीय कमिटी बैठक फेसबुक लाइभ गर्ने निर्णयबाट पछि हटेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय गरेको हो । अहिले … पूरा पढ्नुहोस् »

जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु

टोकियो । यतितिबेला विश्वका अधिकांश देशले मौसमको सामना गरिरहेका छन् । कतिपय ठाउँमा भारी वर्षाले विपद्को कारण बनेको छ भने कतिपय ठाउँमा अत्यधिक गर्मीका कारण मानिसको ज्यान गएको छ । … पूरा पढ्नुहोस् »

सुनकाण्डपछि माओवादी नेताहरूले कसरी फेस गर्लान् केन्द्रीय कमिटी बैठक ?

काठमाडौं । १३ महिनापछि माओवादी केन्द्रीक कमिटीको बैठक आजबाट बस्न लागेको छ । गत वर्ष असारमा केन्द्रीय कमिटी बैठक बसेयता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक नै राखेका छैनन् । … पूरा पढ्नुहोस् »