‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्त्वपूर्ण साझेदार’

वाशिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग(युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण साझेदार भएको बताएका छन् । नेपालको पर्यटन प्रवर्द्धनका लागि युएसएआइडी र नेपाल पर्यटन … पूरा पढ्नुहोस् »

ग्याँसको घट्यो , पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर … पूरा पढ्नुहोस् »

एफएनसीसीआईले माग्यो अन्तर्राष्ट्रिय वित्त निगमको साथ र सहयोग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । भेटवार्तामा महासंघ अध्यक्ष ढकालले विद्यमान … पूरा पढ्नुहोस् »

स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले सहयोगलाई निरन्तरता

काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रीय समिति बैठक भोलिदेखि

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा … पूरा पढ्नुहोस् »

एनआईएमबिको नाफा ४ अर्ब भन्दा बढी

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गत वर्ष ४ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९।८० मा ४ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेको हो … पूरा पढ्नुहोस् »

ठगी गरेको आरोपमा जेल परेका लालबहादुर विश्वकर्माले पाए सफाइ

काठमाडौँ । बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीनजालाई सफाइ दिएको हो … पूरा पढ्नुहोस् »

ज्योति विकासको सेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटल

काठमाडौं । ज्योति विकास बैंकले सेयर रजिष्ट्रारमा पुनः एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटलले ज्योति विकास बैंकसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने सम्झौता

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई होटल चितवन र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट दिने बारे सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल चितवनमा … पूरा पढ्नुहोस् »

कामना सेवा विकासका ग्राहकले तुलसीकुञ्जमा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजमा विशेष छुट दिने बारे सम्झौता भएको छ । मंगलबार बैंक र रेष्टुरेन्टले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेको बैंकले … पूरा पढ्नुहोस् »