प्रभु बैंकको खुद नाफा पौने ३ अर्ब

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा साढे ५ अर्ब रुपैयाँ कमाएको छ । बैंक स्रोतका अनुसार गत असारसम्म बैंकले ५ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन … पूरा पढ्नुहोस् »

‘आईएमई पे’ मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्‍क गरी कारोबार गर्ने सुविधा

काठमाडौं । ‘आईएमई पे’ ले आफ्नो एपमा कनेक्ट आईपीएस मार्फत बैंक खाता लिङ्‍क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा … पूरा पढ्नुहोस् »

साउनमा ग्लोबल आईएमई बैंकको महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले महिला ग्राहकलाई लक्षित गरी साउन महिना स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निःशुल्क रुपमा बैंकको क्रेडिट … पूरा पढ्नुहोस् »

संघीय शिक्षा ऐन संसदमा पेश गर्ने

काठमाडौं । सरकारले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने भएको छ । उक्त ऐनलाई संसदमा पेश गर्न मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी … पूरा पढ्नुहोस् »

मन्त्रीमोदी : राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्नुपर्ने छ

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्न आवश्यक रहेको बताएका छन् । फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनको अन्तिम मस्यौदा तयारीका सन्दर्भमा आयोजित … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, अर्को बैठक १८ गते

काठमाडौं । संवैधानिक परिषद् बैठकको बैठक निष्कर्षविहीन सकिएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । अर्को बैठक साउन १८ गते … पूरा पढ्नुहोस् »

उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण

काठमाडौं । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा … पूरा पढ्नुहोस् »

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाडौं । कोशी प्रदेश सरकारमा फेरि उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन्। कोशी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता थापा गठबन्धन दलबाट मुख्यमन्त्री बनेका हुन्। कोशी प्रदेशमा बहुमतको सरकार बनाउन … पूरा पढ्नुहोस् »

कोशीको मुख्यमन्त्रीका लागि कांग्रेसका उद्धव थापाले गरे दाबी पेस

काठमाडौं । कोशी प्रदेशमा बहुमतको सरकार बनाउन सत्तारुढ गठबन्धनले दाबी पेस गरेको छ । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । थापासँगै माओवादीका … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेललाई कोप–२८ मा निमन्त्रणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८) मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त … पूरा पढ्नुहोस् »