राष्ट्रियता र स्वाधिनताको पक्षमा जनयुद्ध जसरी लडेको छ : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन् । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »

आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्छ : शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी राजनीति युवाको पक्षमा ल्याउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकपछि कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका हुन्। आफूहरु बुढो भइसकेको र … पूरा पढ्नुहोस् »

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक भदौ १८ गते सम्मलाई स्थगित

काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सांसदहरूको राम्रै उपस्थिति रहेपनि ‘केही नेपाल … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपति ट्रम्पको बयान मार्च २०२४ का लागि तय

काठमाडौँ । अमेरिकी संघीय न्यायाधीशले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको लागि ट्रायल मिति तोकेका छन् । साे मिति २०२४ राष्ट्रपतिको प्राथमिक चुनावको बीचमा परेको छ। ४ मार्च, २०२४ मा सुरु हुने … पूरा पढ्नुहोस् »

गठबन्धन परिवर्तन गर्ने हाम्रो मनसाय छैन- मीनेन्द्र रिजाल

चितवन । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य … पूरा पढ्नुहोस् »

शिक्षाको बेथिति नियन्त्रण गर्न अनशन र हड्ताल बस्छ भनेर डराउनु हुन्न : सांसद पौडेल

काठमाडौं । नेकपा माओवादी पार्टीका सांसद देवेन्द्र पौडेलले शिक्षामा देखा परेको बेथितिलाई नियन्त्रण गर्न केही नेपाल ऐनलाई परिमार्जन गर्नु पर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले एक … पूरा पढ्नुहोस् »

सरकारले खिचडी जस्तो बनाएर विधेयकहरु संसदमा पेश गर्नुहुन्न : सोविता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारले खिचडी जस्तो बनाएर विधेयकहरु संसदमा पेश गर्न नहुने बताएकी छन् । उनले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको … पूरा पढ्नुहोस् »

सांस्कृतिक सम्पदाको संरक्षण गर्न माग

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रबद्र्धनमा ध्यान दिन सांसदहरुले आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद प्रेमबहादुर महर्जनले उपत्यकाको काठमाडौँ, ललितपुर … पूरा पढ्नुहोस् »

मकवानपुरबाट निर्वाचित सांसदले भेटे प्रधानमन्त्री

हेटौँडा । मकवानपुरबाट निर्वाचित सांसदहरूले हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । मङ्गलवार मकवानपुरबाट निर्वाचित सङ्घीय सांसदहरूले राष्ट्रिय राजमार्ग अन्तर्गतको हेटौँडा बजार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले शक्तिका आधारमा दमन गर्न मिल्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० स्वीकार्य नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले कानून न्याय तथा संसदीय … पूरा पढ्नुहोस् »