इमरान खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ । विदेश भ्रमणका क्रममा पाएका उपहार लागेको आरोपमा यसअघि तीन बर्षको जेल सजाय पाएर … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल निलम्वन गर्नुपर्छ : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न सरकारसँग माग गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष … पूरा पढ्नुहोस् »

भैरहवा–दिल्ली, भैरहवा–हङकङ उडान सुरु

काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा–दिल्ली र भैरहवा –हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा–दिल्ली र भैरहवा–हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट … पूरा पढ्नुहोस् »

बालिका बलात्कार आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ

तनहुँ । बालिका बलात्कार आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन् … पूरा पढ्नुहोस् »

बेनी-जोमसोम सडकमा दश स्थानमा पहिरोका जोखिम

काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा १० स्थानमा ठूलो पहिरोको जोखिम रहेको अध्ययनबाट पहिचान भएको छ । म्याग्दीको बेनीबाट मुुस्ताङको घाँससम्मको ४० किलोमिटर दूरीको सडक पहिरोबाट प्रभावित … पूरा पढ्नुहोस् »

भक्तपुर र उदयपुरबाट बलात्कार आराेपमा दुई जना पक्राउ

काठमाडाैं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलाम, ईलाम नगरपालिका-९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीले … पूरा पढ्नुहोस् »

१२ सांसदको प्रश्नमा प्रधानमन्त्रीले दिएको जवाफ (पूर्णपाठ सहित)

काठमाडौं । प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई १२ सांसदले प्रश्न गरेका छन्। सरकारको गतिविधि र समसामयिक घटनाक्रमबारे केन्द्रित रहेर १२ सांसदले प्रश्न राखे। सांसदहरूको प्रश्नको जवाफ दिए सरकारको मुख्य जोड सङ्घीय … पूरा पढ्नुहोस् »

एसिया कप क्रिकेट : नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे … पूरा पढ्नुहोस् »

डेङ्गी रोकथामका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेङ्गी रोग रोकथामका लागि प्रभावकारी कदम चाल्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्नुहुँदै … पूरा पढ्नुहोस् »

एमालेको आरोप- सरकारले सीआईबीलाई निकम्मा बनायो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललिता निवास जग्गा प्रकरणमा सरकारले सीआईबीलाई निकम्मा बनाएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवास प्रकरणमा … पूरा पढ्नुहोस् »