भ्रष्टाचार काण्डमा दोषी बचाउने काम भएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको बताएका छन् । उनले पछिल्लो समय ललिता निवास जग्गा हिनामिनादेखि नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी … पूरा पढ्नुहोस् »

बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएकोे छ । नुवाकोट जिल्लाको साविक कबिलास गाबिस–७ हाल परिवर्तित पञ्चकन्या गाउँपालिका–२ स्थायी घर … पूरा पढ्नुहोस् »

निजगढ विमानस्थल निर्माणको काम अघि बढिसक्यो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नमा उत्तर दिँदै उनले रािष्ट्रय गौरवका आयोजनाको प्रगति विवरण … पूरा पढ्नुहोस् »

कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगित

गण्डकी । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ … पूरा पढ्नुहोस् »

सवारी दुर्घटना – १७ वटा भैँसी र पाडा मरे

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको बहादुरगञ्जबाट काठमाडौँको … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : दुई जना प्रतिवादीको बयान सकियो, आज थप तिनजनाको बयान लिदै

काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना प्रतिवादीको बयान भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबार दुई जनाको बयान … पूरा पढ्नुहोस् »

कानुन बमोजिम नै रेशमलाई कैद माफी दिइएको हो -प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताएका छन् । संसदमा मंगलबार भएको प्रश्नोत्तरमा सांसद एकनाथ ढकालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे … पूरा पढ्नुहोस् »

मेलम्ची खानेपानीको वितरण अब सहज हुन्छ – प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब मेलम्ची खानेपानीको वितरण सहज हुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले मनसुन रोकिएको डेढ महिना पश्चात् मेलम्ची खानेपानीको … पूरा पढ्नुहोस् »

चीनको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश र ताइवान समेटियाे

एजेन्सी । चीनले सोमबार नयाँ नक्सा सार्वजनिक गरेको छ । उसले यसलाई ‘मानक नक्सा’ भनेकाे छ । यो नक्सामा अरुणाचल प्रदेश, अक्साई चिनलाई एकपटक फेरि चीनको हिस्सा भनिएको छ। चीनको … पूरा पढ्नुहोस् »

पहिचानको कुरा गर्दा अरुको धर्म र आस्थाको पनि सम्मान गरौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्नेले अरुको धर्म र आस्थाको पनि सम्मान गर्नुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसदले सोधको प्रश्नमा … पूरा पढ्नुहोस् »