नेपालले छैटौं विकेट गुमायो, गुल्सन झा आउट

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्कोद्ध खेलमा सोमबार नेपालले छैटौं विकेट गुमाएको छ ।

छैटौं विकेटका रुपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनले ३५ बलमा तीन चौकाको मद्दतले २३ रन बनाए ।

उनको विकेट मोहम्मद सिराजले लिए । सिराजले उनलाई इशान किसनद्वारा क्याच गराएका हुन् । ३१.५ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ । क्रिजमा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *