प्रधानमन्त्री प्रचण्ड र कोरियाली राष्ट्रपति सुक योलबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलबीच न्यूयोर्कमा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र योलबीच दुई देशको आपसी हित सम्बन्धमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज अमेरिकाबाटै चीन प्रस्थान गर्दैछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *