भेस्पा र अप्रिलियाको स्कुटर किन्दा ४० हजार छुट


काठमाडौं । भेस्पा र अप्रिलियाको स्कुटर किन्दा ४० हजार रुपैयाँ नगद छुट पाइने छ । दुगड़ ब्रदर्स एण्ड सन्स प्रा.लि.ले चाडबाड अफर अन्तर्गत उक्त रकम छुट दिने योजना ल्याएको हो ।

कम्पनीका अनुसार यो अफरमा कुनै पनि किसिमको शर्तहरु लागु हुँदैन ।
साथै, यो अफर सीमित अवधिका लागि मात्र कायम रहने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *