ज्योति विकास बैंकको १ प्रतिशत प्रिमियममा सेयर कर्जा

काठमाडौं । ज्योति विकास बैंकले सेयर धितो कर्जामा नयाँ स्किम ल्याएको छ । बैंकले सेयर बजारमा लगानी, बढ्छ अब आम्दानी स्किम ल्याएको जनाएको छ । बैंकले प्रवाह गर्ने उक्त सेयर … पूरा पढ्नुहोस् »

पारदर्शी ढंगले जहाज किन्छौं, जहाज किन्दा कुनै भ्रष्टाचार हुन दिदैनौँ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका लागि पारदर्शी ढंगले जहाज किन्ने बताएका छन् । बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले जहाज किन्दा … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकका कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले तालिम दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल … पूरा पढ्नुहोस् »

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ

रुकुमपश्चिम । रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकको गोदावरी किटिनी शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकका अनुसार गोदावरी नगरपालिका ३ किटिनीमा सञ्चालनमा रहेको शाखा असोज १० गतेदेखि महालक्ष्मी नगरपालिका ४ ललितपुरमा स्थानान्तरण … पूरा पढ्नुहोस् »

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले भने, … पूरा पढ्नुहोस् »

एकै खेलमा बिभिन्न कीर्तिमान नेपालकै नाममा,सर्वाधिक छक्का देखि अन्य ७ रेकर्ड

काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो … पूरा पढ्नुहोस् »

बुधबार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घट्यो

काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड ल्हासामा

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा पुगेका छन् । सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाण्डौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटलतथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी … पूरा पढ्नुहोस् »