जसपाद्वारा केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ । सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई उक्त जिम्मेवारी … पूरा पढ्नुहोस् »

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा … पूरा पढ्नुहोस् »

ॐ हस्पिटल र एसविआई बैंकबीच सम्झौता

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल एसबिआई बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। बैंकको केन्द्रिय कार्यालय कमलादिमा आयोजित एक संक्षिप्त … पूरा पढ्नुहोस् »

बंगलामुखी साकोसको १६औं वार्षिक साधारणसभा बस्ने सूचना

सुमेरु अस्पतालले गर्यो पहिलो ‘स्वाप पेयर एक्सचेन्ज’ मिर्गौला प्रत्यारोपण

ललितपुर । ललितपुर धापाखेलस्थित सुमेरु अस्पतालले आफ्नै परिवार भन्दा बाहिरका सदस्यबीचको मृगौला साटफेर गरेर गरिने प्रत्यारोपण (पेयर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको छ । अस्पतालले गत बुधबार मृगौला रोग लागेर प्रत्यारोपण … पूरा पढ्नुहोस् »

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनी प्रुडेन्सियल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखिएको … पूरा पढ्नुहोस् »

१९औं एशियन गेम्स : मंगोलियालाई कीर्तिमानी २७३ रनले पराजित गर्दै नेपालको शानदार जित

काठमाडौँ । नेपालले १९औं एशियन गेम्सको क्रिकेटमा शानदार शुरुवात गरेको छ । एशियन गेम्सको पहिलो खेलमा नेपालले मंगोलियालाई कीर्तिमानी २७३ रनले पराजित गर्दै शानदार शुरुवात गरेको हो । यो टी-२० … पूरा पढ्नुहोस् »

बाँकेमा मृत अवस्थामा भेटियो पाटे बाघ

जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका-२ मा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । कचनापुरस्थित अशोक सामुदायिक वनमा मंगलबार बेलुकी ७ बजेतिर बयस्क बाघ मृत अवस्थामा भेटिएको हो । डिभिजन … पूरा पढ्नुहोस् »

मंगोलियाविरुद्ध नेपालको शान्दार प्रर्दशन , कीर्तिमान नै कीर्तिमान

काठमाडौँ । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालबाट उत्कृट खेल प्रर्दशन गरेको छ । नेपालका व्याडसम्यानले सान्दार प्रर्दशन गरेसँगै धेरै कुरामा विश्वरेर्कट कायम गरेका छन । जारी खेलमा … पूरा पढ्नुहोस् »

कुशल र दीपेन्द्रको कीर्तिमानसँगै नेपालले मंगोलियाविरुद्ध दियो ३१४ रनको कीर्तिमानी लक्ष्य

हान्झाउ (चीन) । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह … पूरा पढ्नुहोस् »