स्वास्थ्यकर्मी कुटपिट प्रकरणमा दोषीलाई कारबाही गर्ने कुरामा गृहद्वारा प्रतिबद्धता

काठमाडौं । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा … पूरा पढ्नुहोस् »

नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । आठ … पूरा पढ्नुहोस् »

सर्लाहीमा प्रहरीले उठायो चिताबाटै शव, पतिसहित ३ जना पक्राउ

काठमाडौं । सर्लाहीमा जलाउन लागिएको एक युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव घाटनमा जलाउन लागेको अवस्थामा प्रहरीले … पूरा पढ्नुहोस् »

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौ । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो । नेपाल … पूरा पढ्नुहोस् »

नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता

भरतपुर । पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा … पूरा पढ्नुहोस् »

भारतको मणिपुरमा पुनः हिंसा भड्कियो, कर्फ्यु जारी

काठमाडौं । भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड … पूरा पढ्नुहोस् »

ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण गरिएको छ । टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ गर्नका लागि सीमा प्रवेशपत्र वितरण गरिएको हो । गत साता प्रमुख … पूरा पढ्नुहोस् »

रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध

मुम्बई । मध्य प्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घन्टासम्म सडकमा हिडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ । बलात्कारमा परेकी ती बालिकाको योनी छेद भए पछि रक्ताम्मे शरिर लिएर दुइ … पूरा पढ्नुहोस् »

दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ

काठमाडौं । दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको … पूरा पढ्नुहोस् »

भदौ ६ गतेको सहमतिअनुसार सुन तस्करी जाँचबुझ आयोग गठन गरियोस् : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको अनुसन्धान गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सरकार, सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेको ध्यानाकर्षण गरेको छ । बुधबार बसेको पार्टीको … पूरा पढ्नुहोस् »