जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु … पूरा पढ्नुहोस् »

प्रचण्ड र बालेनका अभिव्यक्ति अराजक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपाल निजामती कर्मचारी युनियनले मंगलबार … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

काठमाडौं । ६० सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका … पूरा पढ्नुहोस् »

ललिला निवास प्रकरण : सरकारी वकिलको कारण मुद्दा फितलो

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले दिएको अनुसन्धान प्रतिवेदन र जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा गरेको अभियोजनमा विषयहरू बाझिएपछि अनुसन्धान फितलो भयो कि भन्ने … पूरा पढ्नुहोस् »

अवकाशपछि विकट बस्तीमा बिरामीको सेवा गर्दै डा केसी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन । कुनै समय भौगोलिक रुपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर … पूरा पढ्नुहोस् »

विराट कोहलीको डान्स पछि ‘कुटुमा कुटु’ गीत रातारात झन हिट

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सोमबार राति नेपाल र भारतबीचको खेल रोमाञ्चक भएको थियो । साहसिक ब्याटिङमार्फत नेपालले भारतसामु चुनौती पेश गर्‍यो । श्रीलंकामा आयोजित उक्त प्रतिस्पर्धा केवल ‘खेल’मा मात्र … पूरा पढ्नुहोस् »

टेकूमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम

काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोवर्क प्रालिले टेकूमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । एक समारोहका बीच टेकूमा स्थापित सोरुमको डेल्टा अटोकर्प प्रालिका अध्यक्ष पुल्कित … पूरा पढ्नुहोस् »

वाइवाई चाउचाउ ‘ब्रान्ड एम्बेसडर’ मा बलिउड अभिनेता खुराना नियुक्त

काठमाडौं। चौधरी ग्रुप अन्तर्गतको सिजी कर्प ग्लोबलको सिजी फुड्सले भारतको चलचित्र उद्योग बलिउड अभिनेता आयुष्मान खुरानालाई वाइवाई चाउचाउको नयाँ (ब्रान्ड एम्बेसडर) नियुक्त गरेको छ। नयाँ ब्रान्ड एम्बेसडर नियुक्त भएपछि बलिउड … पूरा पढ्नुहोस् »

सेन्ट्रल फाईनान्सद्वारा खेलकुद र स्टेशनरी सामग्री वितरण

काठमाडौं । सेन्ट्रल फाईनान्स बर्दघाट शाखाले वित्तीय साक्षरता कार्यक्रमका साथै विद्यार्थीहरुलाई खेलकुद र स्टेशनरीका सामग्री तथा डष्ट विन वितरण गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १६ स्थित अनवरुल … पूरा पढ्नुहोस् »

कागबेनीको अवलोकनपछि उपप्रधानमन्त्री श्रेष्ठले भने : व्यवस्थित बस्ती बसाउँछौं

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीले पुर्‍याएको क्षति अवलोकन गरेका छन् । अवलोकनपछि उनले तत्कालको राहत बढाउने र रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने … पूरा पढ्नुहोस् »