‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने मदन श्रेष्ठ निलम्बित

काठमाडौँ । मणिपाल शिक्षण अस्पतालक चिकित्सकमाथि कुटपिट गरेको बताएका प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयले इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको र उक्त प्रकरणमै सुरक्षा नेतृत्व … पूरा पढ्नुहोस् »

सिद्धि लक्ष्मी स्टिल्सले एकै वर्ष गर्‍यो करिब २ अर्बको व्यापार

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गत सिद्धि लक्ष्मी स्टिल्स प्रालि सन् २०१७ मा सुरु भएको कम्पनीले एकै वर्ष करिब २ अर्बको व्यापार गरेको छ । तर कम्पनीको व्यापारमा गतवर्षको तुलनामा गिरावट … पूरा पढ्नुहोस् »

लायन्सले मध्यपुर थिमीमा सम्पदा पदयात्रा गर्दै

भक्तपुर । मध्यपुरमा लायन्स क्लबको आयोजनामा विश्व मुटु दिवस (सेप्टेम्बेर २९ को अवसरमा २०८० असोज १३ गते “मुटुको प्रयोग गर्नुहोस मुटुको बारेमा थाहा पाउनुहोस” भन्ने अभियानलाई सफल पार्न सम्पदा पदयात्रा … पूरा पढ्नुहोस् »

साफ यू-१९ : भूटानलाई हराउदै पाकिस्तान फाइनलमा

काठमाडौँ । पाकिस्तान साफ यू-१९ च्याम्पियन्सिपको फाइनलमा पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानलाई सडेन डेथमा भुटानलाई ६-५ गोलले हराउदै फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल … पूरा पढ्नुहोस् »

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई … पूरा पढ्नुहोस् »

आईसीटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार इन्नोभेसन र १४ प्रडक्ट सार्वजनिक

काठमाडौँ । आईसीटी अवार्ड २०२३को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृष्ट १२ सार्वजनिक भएका हुन् । अवार्डको छनौटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृष्ट १४ प्रडक्टहरू … पूरा पढ्नुहोस् »

नेकपा एमाले बागमती प्रदेश : नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ । नेतृत्वमा केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले अडान नछाडेपछि निर्वाचन हुने भएको … पूरा पढ्नुहोस् »

पर्यटनमा योगदान गर्ने कम्पनी र व्यवसायी सम्मानित

काठमाडौं । पर्यटन क्षेत्रमा बढी योगदान गर्ने कम्पनी तथा व्यवसायीलाई नेपाल सरकारले सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन … पूरा पढ्नुहोस् »

आन्दोलनरत डाक्टरहरुलाई नेविसंघको साथ

काठमाडौँ ।  नेपाली काँग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चिकित्सक आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले मुलुकभरका आवासीय चिकित्सक तथा समग्र स्वास्थ्यकर्मीले सुरु गरेको आन्दोलनमा … पूरा पढ्नुहोस् »

पर्यटन दिवस : विदेशी पर्यटकलाई नाकामा स्वागत

दोधारा चाँदनी । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई नेपाली ढाका टोपी लगाएर स्वागत गर्दै आज कञ्चनपुरमा ४४औँ विश्व पर्यटन दिवस मनाइएको छ । गड्डाचौकी नाका हुँदै … पूरा पढ्नुहोस् »