भारतविरुद्ध आसिफले बनाए अर्धशतक

काठमाडौं । नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको … पूरा पढ्नुहोस् »

एमाले महासचिव सहितको टोली चीनमा

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ । टोली आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य … पूरा पढ्नुहोस् »

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । २१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो । नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र … पूरा पढ्नुहोस् »

एसिया कप : भारतविरुद्ध नेपालले सय रन पूरा

काठमाडौं । एसिया कपमा भारतविरुद्ध नेपालले सय रन पूरा गरेको छ । २१ ओभरमा ३ विकेट गुमाउँदै नेपालले सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका … पूरा पढ्नुहोस् »

नेपालले गुमायो तेस्रो विकेट , कप्तान रोहित आउट

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित शर्मालाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका छन् । रोहितले जम्मा ५ रन बनाएका थिए … पूरा पढ्नुहोस् »

सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । अवधि नपुग्दै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक … पूरा पढ्नुहोस् »

ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज ड्राइभिङ स्कुल सङ्घ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले भौतिक … पूरा पढ्नुहोस् »

नेपालले गुमायो दोस्रो विकेट, कुशल र भिम आउट

काठमाडौं । एसिया कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल र भिम आउट भएका छन् । १०औं ओभरको पाँचौं बलमा कुशल भुर्तेल ३८ रनमा आउट भएका … पूरा पढ्नुहोस् »

भारतविरुद्धको खेलमा शतक प्रहार गर्नेलाई शुक्लाफाँटाले एक लाख दिने

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई रु एक एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ । शुक्लाफाँटा नगरपालिकाका … पूरा पढ्नुहोस् »

नेपाल र भारतको खेल सुरु, ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । भारतले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीस्थित … पूरा पढ्नुहोस् »