चुच्चे नक्साबारे अहिलेसम्मका गतिविधि संसद्लाई जानकारी गराउन एमाले सांसदको माग

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले चुच्चे नक्साको बारेमा अहिलेसम्म के के गतिविधि भएको छ त्यसको बारेमा संसद्लाई जानकारी गराउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा … पूरा पढ्नुहोस् »

एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवदन २०८०’ प्रस्तुत भयो । प्रस्तुत … पूरा पढ्नुहोस् »

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गरे । … पूरा पढ्नुहोस् »

जनकपुर रेल वे बन्द हुनु भनेको लाज मर्दो कुरा हो : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर रेल वे बन्द हुने अवस्थामा पुग्दा समेत सरकारको ध्यान नगएको प्रति आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य … पूरा पढ्नुहोस् »

अभिनेत्री वर्षा सिवाकोटी कोलम्बोमा

काठमाडौं । नेपाली टोलीलाई हौसला दिन अभिनेत्री वर्षा सिवाकोटी कोलम्बो पुगेकी छन् । अभिनेत्री सिवाकोटीले पनि कोलम्बोबाट राष्ट्रिय झण्डासहितको तस्वीर पोस्ट गरेकी छन् । टीम नेपाललाई शुभेच्छा भन्दै उनले फोटो … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

काठमाडौँ । हङकङबाट नेपालमा गरिएको ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सीआईबी स्रोतले … पूरा पढ्नुहोस् »

क्रिकेट खेलाडीलाई दिने भनिएको रकम उपलब्ध गराइयोस्- ज्ञानेन्द्र शाही (प्रतिनिधिसभा लाइभ)

काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले नेपाली क्रिकेट खेलाडीलाई दिने भनिएको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा सोमबार बसेको बैठकमा उनले विभिन्न देशसँग खेलेर जितेका नेपाली खेलाडीलाई … पूरा पढ्नुहोस् »

भारतविरुद्धको खेलमा अर्ना बियरले प्रत्येक छक्का र विकेटमा १ लाख पुरस्कार दिने घोषणा

काठमाडौं । अर्ना बियरले नेपाली खेलाडीले भारतविरुद्ध प्रहार गर्ने हरेक छक्काबापत नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । यती ब्रेवेरीको उत्पादन अर्ना बियरले आइतबार सामाजिक … पूरा पढ्नुहोस् »

वीरगंज महानगरपालिकाले नेपाल भारतबीच हुने क्रिकेट खेल हेर्न पठनपाठन बन्द गर्ने

काठमाडौं । नेपाल भारतबीच हुने क्रिकेट खेल हेर्नका लागि वीरगंज महानगरपालिकाले सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिकाले एसिया कप क्रिकेट नेपाल र भारतबीच सोमबार दिउँसो २ः ०० … पूरा पढ्नुहोस् »

एसिया कप : नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल … पूरा पढ्नुहोस् »