रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ । केन्द्रीय कार्यालय बालाजुमा बुधबार ४ बजे बैठक बस्ने प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए । बैठकमा … पूरा पढ्नुहोस् »

खल्ती लिंक गरि बैंकमा पैसा पठाउँदा कुनै शुल्क नलाग्ने

काठमाडौं । खल्ती’ ले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर अनतर्गत बैंक लिंक गरेका खल्ती प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कुनै पनि … पूरा पढ्नुहोस् »

इन्द्रजात्राको अघिल्लो दिन आज कुमारीको पूजा

काठमाडौं । इन्द्रजात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकालाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । तर यो पूजा रोयल कुमारीको … पूरा पढ्नुहोस् »

राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्ताक्षेप , शिक्षक र प्रहरीबीच धकेलाधकेल

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबिच केही बेर धकेलाधकेल भएको छ । बुधबार माइतीघर मण्डलाबाट बानेशवरतर्फ जाने क्रममा प्रदर्शनमा रहेका राहत शिक्षकहरु र प्रहरीबीच केहिबेर धकेलाधकेल भएको हो । आन्दोलनमा … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।नवनियुक्त राजदूतहरुले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका … पूरा पढ्नुहोस् »

एमसीसी – प्रमुख कार्यकारी अधिकृत अलब्राइट नेपाल आउँदै

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलीस पी. अलब्राइट नेपाल आउने भएका छन् । एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठिक एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल यही … पूरा पढ्नुहोस् »

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई हुने कारबाहीको सूचना पाटी राख्न स्वास्थ्य संस्थालाई मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ । … पूरा पढ्नुहोस् »

आज पनि राहत शिक्षकहरु आन्दोलनमा – सरकारले आफ्ना माग सम्बोधन गरेन

काठमाडौं । शिक्षक महासंघ नेपालले सबै शिक्षकलाई आन्दोलनमा ल्याएर राहत शिक्षकको माग पुरा नगरि पन्छिएको छ । जसको कारण आफ्ना मागहरु संम्बोधका लागि राहत शिक्षकह्ररु काठमाडौंमा आन्दोलनरत छन । नेपाल … पूरा पढ्नुहोस् »

पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ । प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट आवश्यक सामग्री आफैंले बोकेर मिक्वाखोला गाउँपालिकाको प्राकृतिक सुन्दरताले … पूरा पढ्नुहोस् »

सङ्घीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री

सुर्खेत । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुन बनाउन ढिलाइ हुँदा नागरिकले सङ्घीयताको अनुभूती गर्न नपाएको … पूरा पढ्नुहोस् »