ललिता निवास प्रकरण : संलग्न १७ जनाको बयान पुरा, आइतबारबाट थुनछेक सुरु

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् … पूरा पढ्नुहोस् »

जुम्लाका किसान स्याउ टिप्न व्यस्त

काठमाडौं । जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदूतबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् । शुक्रबार उनले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा नेपाल–बेलायतबीचको … पूरा पढ्नुहोस् »

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : डा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन । आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

चुच्चे नक्सा सम्बन्धमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा उठाउनुहुन्छ : प्रवक्ता सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएको छ । शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले … पूरा पढ्नुहोस् »

कोशी सरकारविरुद्ध परेको रिट हेर्न नमिल्नेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ हेर्न नमिल्ने भएको छ । आज सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्धय इश्वरप्रसाद खतिवडा र सुस्मालता माथेमाको इजलासमा पेशी तोकिएको थियो । … पूरा पढ्नुहोस् »

बङ्गुरपालन किसानलाई अनुदान दिइँदै

काठमाडौं । अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङ बजार आसपास क्षेत्रमा पालिएका ४०० बङ्गुर गत जेठमा मरेपछि बङ्गुरको खोर रित्ता भएका छन् किसान बङ्गुरपालन व्यवसायबाट विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा … पूरा पढ्नुहोस् »

नेवार समुदायमा मनाईने गाईजात्रा 

काठमाडौं । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । हिजो बाटै मनाइएको गाई जात्रा आज पनि उपत्यकाको बिभिन्न ठाउँमा मनाईएको छ । बिशेषगरि नेवार … पूरा पढ्नुहोस् »

न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, “न्यायापालिका प्रवेश गरेपछि … पूरा पढ्नुहोस् »

आइसीसी वुमन्स टी-२० विश्वकप छनोट : बहराइनमाथि नेपालको १० विकेटको शानदार जित

काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टी-२० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित हासिल गरेको छ । आज बहराइनलाइनलाई १० विकेटले पराजित गर्दै नेपालले लागतार दोस्रो जित हासिल गरेको … पूरा पढ्नुहोस् »