छहारी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना
भक्तपुर । छहारी बचत तथा ऋण सहकारी संस्था लि को १३ औं वार्षिक साधारणसभा मिति २०८० साल असोज २७ गते, शनिबार अरनिको उच्च मा बि गाम्चा , सुर्यबिनायक ४ गाम्चामा समय बिहान ठिक ८ बजे बस्ने भएको हुदाँ संस्थाका सम्पूर्ण शेयर सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ । संस्थाले परिबहण खर्च प्राप्त गर्नको लागि अनिवार्य पास बूक लिइ सदस्य स्वंयम उपस्थित हुनु पर्ने बताएको छ।