माँ बगलामुखी सहकारीको १४औं बार्षिक साधारणसभाको सूचना
ललितपुर । ललितपुरमा उत्कृष्ट ब्यबस्थापनका साथ सञ्चालित माँ बगलामुखी सहकारीको १४औं बार्षिक साधारणसभा यहि मिति २०८० साल असोज महिना २८ गते आईतवार घटस्थापनाको दिन दिउँसो १२ बजे माँ बगलामुखी फुटसल दथुलंमा हुन गई राखेको हुँदा सम्पूर्ण सदस्यहरुमा हार्दिक निमन्त्रणा गरेको छ ।
साधारणसभा माँ बगलामुखि फुटसल, दथुलं दिउँसो ११ः३० बजे गोला प्रथा पुरस्कारको लागि नाम दर्ता गरि सक्नु पर्ने १२ः३० बजेसम्म गर्नुपर्ने छ ।