चाँगन अटोले नेपाली बजारमा भित्राउँदै विद्युतीय गाडी


काठमाडौं । चीनको चाँगन अटोले नेपाली बजारमा पहिलो विद्युतीय गाडी भित्र्याउने भएको छ । चाँगनले अत्याधुनिक प्रविधिबाट बनेको चांगन डीपल एस ७ इभी एसयूभीलाई नेपाली बजारमा ल्याउने भएको हो । कम्पनीका अनुसार उक्त गाडी सन् २०२४ को पहिलो त्रैमासमा नेपाल भित्रिने छ ।

एमएडब्लु भ्रिद्धी चांगन अटोको लागि नेपालको आधिकारिक बिक्रेता हो । कम्पनीको अनुसार डीपल एस७ इभी एसयूभी एउटा महत्वपूर्ण गाडी भएको र यसले चाँगन अटोलाई नेपाली बजारमा थप नयाँ आयाम प्रदान गर्नेमा कम्पनी विश्वास छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *