दशैँपछि आउँदैछन् यी कम्पनीका करोडौको आईपीओ


काठमाण्डौं । दशैँ लगत्तै विभिन्न कम्पनीहरुको अर्वौ रकम बराबरको आईपीओ निष्काशन हुने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर आईपीओ निष्काशन गर्न बाँकि रहेका ५ वटा कम्पनी छन् । त्यस्तै धितोपत्र बोर्डको पाईपलाइनमा रहेका २० वटा कम्पनी रहेका छन् । ति कम्पनी दशैँपछि आईपीओ निष्काशन अनुमति पाएर आईपीओ बिक्री गर्ने छन् ।आईपीओ निष्काशन अनुमति पाएर सर्वसाधारणलाई शेयर निष्काशन गर्न बाँकि कम्पनीहरु र कित्ता ।
भिजन लुम्बिनी उर्जा कम्पनी २० लाख ७५ हजार २ सय ८५ कित्ता

मुक्तिनाथ कृषि कम्पनी १२ लाख १४ हजार कित्ता

नेपाल वेयरहाउजीङ कम्पनी ११ लाख ४१ हजार २ सय ५० कित्ता
हिमालयन रि इन्स्योरेन्स २ करोड ४९ लाख कित्ता (प्रिमियम मूल्यमा) त्यस्तै सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्न हालै मात्र अनुमति पाएको । योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।
आईपीओ निष्काशन अनुमतिको लागि आवेदन दिएका र अनुमति पाउन बाँकि कम्पनीहरु

डिस मिडिया नेटवर्क १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता

दरम खोला हाइड्रो ३९ लाख ५० हजार कित्ता

सान्भी इनर्जी ३७ लाख ९० हजार

रिचेट जलविद्युत कम्पनी ११ लाख ७६ हजार ४ सय ५०

बेनी हाइड्रोपावर २० लाख ८० हजार कित्ता

याम्बिलिङ हाइड्रो २८ लाख कित्ता

एपेक्स हस्पिटालिटी २४ लाख कित्ता

माबीलुंग इनर्जी १८ लाख ९० हजार ५ सय ३० कित्ता

जगदम्बा स्टिल २ करोड ७० हजार कित्ता

एसवाई प्यानल नेपाल ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता

सोलु हाइड्रो २ करोड कित्ता

टक्सार पिखुवा खोला ४२ लाख ३० हजार ६ सय ६८ कित्ता

हिम स्टार उर्जा ११ लाख १९ हजार कित्ता

भुजुङ हाइड्रो १४ लाख ५५ हजार कित्ता

रिलायन्स स्पिनिंग मिल्स ७ लाख ७० हजार ६ सय ४० कित्ता ९बुक विल्डिङ विधि०

एकर्ड फर्मासुटिकल्स ७ लाख ६ हजार ९ सय ९ कित्ता

ट्रेड टावर लिमिटेड ११ लाख ५८ हजार ९ सय ८० कित्ता

सानिमा हाइड्रोपावर १४ लाख ७० हजार कित्ता

कान्तिपुर टेलिभिजन ७ लाख ५० हजार कित्ता

आईएमई लिमिटेड १० लाख कित्ता रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *