प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम … पूरा पढ्नुहोस् »

राष्ट्रसंघका महासचिव नेपाल आउँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस २६ असोज (अक्टोबर ११) मा उनी नेपाल आउन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार … पूरा पढ्नुहोस् »

बुध्द एयरका दुई यात्रुलाई हरेक दिन स्मार्टवाच

काठमाडौं । बुध्द एयरले यात्रुहरुका लागि विभिन्न योजना सार्वजनिक गरेको छ । २६ औं वार्षिकोत्सवको अवसरमा बुध्दले हरेक दिन आफ्ना दुई यात्रुलाई स्मार्टवाच दिने भएको छ । ‘आईएमई पे’को संयोजनमा … पूरा पढ्नुहोस् »

यस वर्षको भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७ र १८ गते खुवाइने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०।८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने … पूरा पढ्नुहोस् »

कांग्रेसबिनाको सरकारको कल्पना गर्न सकिदैन ः नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसबिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन् । मेचीमहाकाली समाजवादी जागरण अभियानको क्रममा बुधबार जनकपुरधाम पुगेका पूर्वप्रधानमन्त्री नेपालले अहिलेको संसदको संरचनामा शक्ति … पूरा पढ्नुहोस् »

विज्ञापन व्यवसायी पौडेलको ‘वेलकम आरोह अवरोह’

काठमाडौँ । नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित सो पुस्तकमा आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन … पूरा पढ्नुहोस् »

प्रहरीले सामाजिक सद्‌भावमा खलल पुर्‍याउने सामग्री पोस्ट गर्नेलाई कारबाही गर्ने

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सद्‌भाव खलल पुर्‍याउने गतिविधि गरे कारबाही गर्ने भएको छ । प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा तथा … पूरा पढ्नुहोस् »

धार्मिक तथा सामाजिक सद्भावमा खलल् पुग्ने गतिविधि नगर्न कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले बाँके घटनाले सामाजिक एकता र सद्भावनामा खलल् पु¥याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै सांस्कृतिक, धार्मिक, राजनैतिक एवं … पूरा पढ्नुहोस् »

पराल कै छाप्रो भए पनि एउटा घर भए हुन्थ्यो

अशार १५ अर्थात ३० जुन ईं.सं.२०२३ मा म सँग सामाजिक सञ्जालमा जोडीनु भएकी झारखण्ड भारतबाट गएर हाल कलकत्तामा बशोबास गरिरहेकी प्रगतीबादी अभियन्ता सङ्गीता रोयले पैलिष्टाइन गाजा स्ट्रीपका नानीहरुको तस्वीर साझा … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक २३ औँ वर्ष पार गरी २४ औँ वर्षमा

काठमाण्डौं । माछापुच्छ्रे बैंक २३ औँ वर्ष पार गरी २४ औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंकले ग्राहकको अटुट विश्वास … पूरा पढ्नुहोस् »