ईक्यानले विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । छात्रवृत्तिका लागि इक्यानले सफ्टएड ग्रुप र सनवे कलेज काठमाडौंसँग सम्झौता गरेको छ । क्यानको … पूरा पढ्नुहोस् »