बुद्ध एयरको १७ औं एटीआर जहाज

काठमाडौं । बुद्ध एयरले शुक्रबार १७ औं एटीआर–७२ जहाज भित्र्याएको छ । यसको कलसाइन ढल्(ब्इऋ रहेको बुध्द एयरले जनाएको छ । अब बुद्धसँग एटीआर–७२ जहाजको संख्या १४ पुगेको छ । … पूरा पढ्नुहोस् »

सौन्दर्य प्रतियोगितामा क्रिस्मा र सोलिनाले जिते उपाधि

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिसियन नेपाल २०२३’को उपाधि क्रिस्मा कुँवर र सोलिना लामाले जितेका छन् । करुणाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा … पूरा पढ्नुहोस् »

कलंकीमा तास खेलिरहेका आठजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित एक होटेलमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० घर भई काठमाडौंको बल्खुमा डेरा गरी बस्दै आएका ४४ वर्षीय … पूरा पढ्नुहोस् »

राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको छ ः देउवा

काठमाडौँ । बडादशैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले … पूरा पढ्नुहोस् »

लमजुङ जिप दुर्घटना १६ जना घाइते

दूधपोखरी गाउँपालिका ६, साल्मेबाट सुन्दरबजार नगरपालिकाको भोटेओडारतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा जिपमा सवार सबै १६ जना नै घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक … पूरा पढ्नुहोस् »

‘पशुपति प्रसाद २ः भष्मे डन’ को सुखद सुरुवात

काठमाडौं । दसैँलाई लक्षित गर्दै कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । फिल्मका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो … पूरा पढ्नुहोस् »

गाजामा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ६,५४६

गाजा । गाजापट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५ सय ४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यसैबीच, तटीय एन्क्लेभमा १७ हजार ४३९ … पूरा पढ्नुहोस् »

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात

काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक … पूरा पढ्नुहोस् »

सर्लाहीमा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप

सर्लाहीको सदरमुकाम मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारले जानकारी … पूरा पढ्नुहोस् »

मदन भण्डारीको सालिक तोडफोड

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी वनमा रहेको मदन भण्डारीको सालिक तोडफोड गरिएको छ । खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलका अनुसार महाअष्टमीको राति अज्ञान व्यक्तिले सालिक तोडफोड गरेका … पूरा पढ्नुहोस् »