टी–२० विश्वकपमा नेपाल , हेर्नुहोस मूलपानी क्रिकेट मैदानमा उपस्थित समर्थकको समर्थन तस्बिरमा

काठमाडौँ । यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । नेपाल र यूएईको छनोटको सेमिफाइनल खेल हेर्न उल्लेख्य समर्थकको उपस्थिति रहेको थियो ।

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको हो यो संगै अब नेपालले आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउँउने भएको छ । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनोट हुन सकेको थिएन । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । जुन टी २० क्रिकेटको इतिहासमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो भने यो सँगै नेपालले दास्रो पटक छनेट भएको हो ।

हेर्नुहोस आज भएको खेलको उल्लेख्य समर्थकको समर्थन तस्बिरमा

फोटो क्यान

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *