नेपाललाई पहिलो झड्का , आसिफ आउट

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालका आसिफ शेख ६ रन बनाएर आउट भएका छन् । बिलाल खानको बलमा आसिफ क्याचआउट भएका हुन । नेपालले १ विकेटको क्षतिमा ३४ रन बनाएको छ ।

कीतिपुर विश्वविद्यालयको मैदानमा भइरहेको आजको खेल प्रतियोगितामा दुई टोलीबिच यो दोस्रो खेल हो । यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *