सिंहदरबार पुगे ओली, प्रधानमन्त्री प्रचण्ड र ओली बिच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेटका लागि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए । उनीहरुबीच के विषयमा छलफल भयो भन्ने बारेमा भने समाचार बाहिर आएको छैन ।
तर आज केपी शर्मा ओली प्रधानमन्त्री कार्यालय, सिंहदरबार मै पुगेर प्रचण्ड लाई भेटेका हुन ।