लम्पी स्किन पीडित किसानलाई राहत हस्तान्तरण

दमौली । म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति … पूरा पढ्नुहोस् »

गौशालामा प्रदर्शन गर्न खोज्ने दुर्गा प्रसाईं समर्थक पक्राउ

काठमाडौँ । काठमाडौंको गौशालामा प्रदर्शन गर्न खोज्ने दुर्गा प्रसार्ईको अभियानका केही समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रसाईंकाे राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै मंगलबार काठमाडौंको गौशाला … पूरा पढ्नुहोस् »

दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्यु र ७५ जना घाइते भएको खानी सञ्चालकहरूले मङ्गलबार बताएका … पूरा पढ्नुहोस् »

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई नियन्त्रणमा लिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार … पूरा पढ्नुहोस् »

ओलीलाई प्रधानमन्त्री प्रचन्डले गराए आफ्नो नयाँ कार्यालयको भ्रमण (फोटो सहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेट भएको थियो । प्रधानमन्त्री कार्यलय सिंहदरबारमा दुई नेताबीच छलफल भएको हो । दुई नेताबीचको छलफलअघि … पूरा पढ्नुहोस् »

भूकम्पपीडितका लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्छ : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले भूकम्पप्रभावित क्षेत्रमा एक हप्ताभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्नेमा जोड दिएका छन् । दिन प्रतिदिन चिसो बढ्दै गएको र चिसोका कारण भूकम्पपीडित समस्यामा पर्दै गएकाले एक … पूरा पढ्नुहोस् »

सिंहदरबार पुगे ओली, प्रधानमन्त्री प्रचण्ड र ओली बिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेटका लागि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका … पूरा पढ्नुहोस् »

अब इन्स्टाग्राम रील्स डाउनलोड गर्न सकिने

काठमाडौं । छोटो भिडियो तथा फोटो शेयरिंग प्लाटर्फम इन्स्टाग्रामले विश्वभरका सबै प्रयोगकर्ताका लागि रील्स डाउनलोड फिचर उपलब्ध गराउन सुरु गरेको छ । यो फिचरका माध्यमबाट प्रयोगकर्ताहरुले थर्ड पार्टी एप प्रयोग … पूरा पढ्नुहोस् »

तिला गाउँपालिकामा घर बनाउँदा नक्सा पास अनिवार्य

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेरमात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा … पूरा पढ्नुहोस् »

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्धारा एमसीसी विरूद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो । नेता सिपी … पूरा पढ्नुहोस् »