इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

गाजा । इजरायली सेनाले गाजास्थित जबलिया शिविरलाई घेरेको जनाएको छ ।

इजरायली सेनाले गाजाको जबलिया शरणार्थी शिविरलाई ‘आतंकवादी पूर्वाधार’ भनी ध्वस्त पारेर घेरेको बताएको छ ।

गाजाको सबैभन्दा ठूलो जबलिया क्याम्प, अक्टोबर ७ देखि धेरै पटक इजरायली हवाई आक्रमणको निशाना बनिसकेको छ । जसमा सयौं मानिसको मृत्यु भएको छ र पूर्वाधारको विनाश भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *