कुमारी बैंकको सहायक कम्पनी केबीएल सेक्युरिटिजको सेयर कारोबार सेवा


काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी केबीएल सेक्युरिटिज लिमिटेडले धितोपत्र कारोबार सेवा सुरु गरेको छ । ब्रोकर नम्बर ९४ रहेको कम्पनीको कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप राणाले शुभारम्भ गरे । कम्पनीको उद्घाटनसँगै सोमबारबाटै सेयर कारोबार सेवा पनि सुरु भएको छ ।

कार्यक्रममा सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्ने केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *