आज छैटौं राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय झण्डा फरफराउदैँ

काठमाडौँ । आज छैटौं राष्ट्रिय झण्डा दिवस । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली समेत निकालेको छ ।

२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्य बताउँछन् । झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान शुरु गरेको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अध्यक्ष माण्डव्य बताउँछन् ।

आज देशका बिभिन्न सहर तथा बिभिन्न ठाउँमा नेपालि झण्डालाई फरफराउदैँ राष्ट्रिय झण्डा दिवस मनाईएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *