फेसबुकमार्फत महिलामाथि दुव्र्यवहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । सामाजिक संजाल फेसबुकमार्फत साथि बनाई महिलामाथि बारम्बार दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई दुबईबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थायी ठेगाना प्यूठान सरुमारानी गाउँपालिका वडा नं. १ भएका ३३ वर्षीय सगीर अहमद रहेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको सहयोगमा रेड कर्नर नोटिस जारी बुधबार उनलाई दुबईबाट पक्राउ गरेको हो अहमद वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *