अफलाइन पठाउ र इनड्राइभ गर्ने ७५ मोटरसाइकलमाथि कारबाही

काठमाडौं । काठमाडौँका विभिन्न ठाउँमाबाट अनधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने (Offline Trips/Ride) कृयाकलापमा संलग्न ४८ जना व्यक्तिहरुसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक प्रहरीले कारबाही गरेकाे छ ।

जिल्ला प्रहरी परिसर, काठमाण्डौले विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएको कारणले Offline Ride Share नगर्ने तर्फ सचेत रहन सम्पूर्ण सरोकारवालाहरु तथा आम सर्वसाधारणहरुमा आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *