काठमाडौंमा यमरी पुन्ही-(तस्बीरमा)

काठमाडौं । आज यमरी पुन्ही नेवार समुदायले धुमधामका साथ मनाइरहेका छन् ।

मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार यमरी खाने चलन छ ।

परम्पराअनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ ।

तस्बीरमा यमरी पुन्ही :

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *