हर्कले आफ्ना स्टाटस मार्फत रविलाई दिए यस्तो दनक

काठमाडौं । धरान उपमहानरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई आफ्ना स्टाटस र बोलीका कारण बेलाबेला विवादमा तानिने गरेका छन् । धरानवासीलाई खानेपानी खुवाउँछु भनेर चुनाव जितेका हर्कले यसबीचमा आफ्ना बाचा केही … पूरा पढ्नुहोस् »

कांग्रेस महामन्त्री गगन थापाको ‘मिसन–०८२’ सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको गौरवमय इतिहासको विरासत बोकेको पार्टीलाई नयाँ पुस्तामा जोड्न ‘मिसन–०८२’ सार्वजनिक गरेका छन् । उनको ‘मिसन–०८२’ मा कांग्रेसका शीर्ष नेता विस्थापनदेखि नयाँ पुस्तालाई … पूरा पढ्नुहोस् »

सिवाईसी साकोसको अध्यक्षमा पुनः शर्मा

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा चयन भएका छन् । संस्थाकोअधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ संचालक समिति चयन … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन पुस २३ गते उमेदवारी दर्ता

काठमाडौंं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आउँदो माघ ११ गते हुने १९ पदको निर्वाचन कार्यक्रम स्वीकृत गरिएको हो । कार्यतालिका अनुसार पुस २० गते … पूरा पढ्नुहोस् »

अनलाइनमार्फत यौन व्यवसाय चलाउने पक्राउ

काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वरसहितका स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोसद्वारा ५४ विद्यार्थीहरुलाई ‘ चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति’ प्रदान

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कोषबाट विभिन्न सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा अध्ययनरत जना छात्रछात्राहलाई छात्रवृत्ति प्रदान गरिएको छ । २५ जना … पूरा पढ्नुहोस् »

हुवावेईद्वारा जाजरकोटका भूकम्प पीडितहरूलाई मानवीय सहायता

काठमाडौं। चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेईले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । कम्पनीले राहत … पूरा पढ्नुहोस् »

नेशनल लाईफले अभिकर्तालाई गरायो भ्रमण

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङ लगाएतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएको कम्पनीले जनाएको छ । कम्पनीका … पूरा पढ्नुहोस् »

सांसद विनोद चौधरीको ताकेतापछि उखु किसानले पाए रकम

नवलपरासी । नवलपरासी पश्चिम १ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलपछि किसानले अनुदान रकम पाएका हुन् । उनले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयलाई निरन्तर … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टले विद्यालयलाई दियो बस र व्याग

काठमाडौं । शिवम् सिमेन्टले हेटौंडा–१७, हटिया मकवानपुरस्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवनस्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल व्याग वितरण गरेको छ । शिवम् सिमेन्ट्स … पूरा पढ्नुहोस् »