नेपाल एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीले थाले कार्यकारी प्रमुखविरुद्ध धर्ना

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले आइतबारदेखि गेटमै धर्ना … पूरा पढ्नुहोस् »

मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो : पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । महाकाली—मेची यात्राका क्रममा आइतबार अछामको विनायकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले मानिसमाथि … पूरा पढ्नुहोस् »

कोशी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन, कस्को जिम्मेवारी के ?

विराटनगर । कोशी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन भएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले तीन मन्त्रीहरूको कार्यजिम्मेवारी तोकेका हुन् । कांग्रेसका शम्सेर राईले आन्तरिक मामिला तथा कानुन, … पूरा पढ्नुहोस् »

उमेर ढल्केपछि चाहियो नागरिकता…

सिरहा । धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष पुगेपछि बल्ल नागरिकता बनाउन लागेका छन् । नागरिकता बिना सामाजिक सुरक्षा भत्ता नपाइने भएपछि मात्रै उनलाई नागरिकताको आवश्यकता महसुस भएको … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ । आयोगले यही मङ्सिर ३० गते मतदाता नामावली प्रकाशन, आगामी पुस १६ … पूरा पढ्नुहोस् »

गृहिणी महिला उद्यमी, सीपले बदलियो जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर … पूरा पढ्नुहोस् »

पावर बैँक पड्केर त्रिभुवन विमानस्थलमा यात्रुको ह्याण्ड ब्यागमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक जना यात्रुको ह्याण्ड ब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला चिनियाँ नागरिकको ह्याण्ड ब्यागमा आगो लागेको हो … पूरा पढ्नुहोस् »

पक्की पुल निर्माणले बेनी–कोरला सडक सहज

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट मुस्ताङको कोरलासम्मको सडकमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । कालोपत्रसहित सडक स्तरोन्नति भइरहेको यस सडकखण्डअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा अहिलेसम्म … पूरा पढ्नुहोस् »

नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत सोङ बिच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । आज बिहान डल्लु पुगेर राजदूत सोङले नेकपा एसका विदेश विभाग … पूरा पढ्नुहोस् »

अलपत्र घुमाउने पुलको काम पुन : थालियो

दमौली (तनहुँ) । लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर … पूरा पढ्नुहोस् »