फागुन १ गते ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र अन्त्य गछौँ : प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताएका छन् । आज आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको … पूरा पढ्नुहोस् »

आइतबार सुनको मुल्य हालसम्मकै उच्च १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपालमा सुनको भाउले आज पनि नयाँ किर्तीमान कायम गरेको छ । निरन्तर वृद्धि हुँदै आएको सुनको भाउ आज प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर १ लाख २० … पूरा पढ्नुहोस् »

सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु

काठमाडौँ । दोलखामा सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर दोलखाको तामाकोसी गाउँपालिका- २ झुलेमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको … पूरा पढ्नुहोस् »

जुनसुकै दलका शीर्ष नेताहरुलाई बिदा गरेर युवाले नेतृत्व लिनु पर्छ : महामन्त्री गगनकुमार थापा

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव जित्न मुद्दा बोकेर होइन काम गर्नुपर्ने बताएका छन् । बुटवलमा शुरु भएको प्रथम प्रदेश सम्मेलनको उद्घाटनमा बोल्दै पार्टीलाई सञ्चालन गर्न समीक्षा र … पूरा पढ्नुहोस् »

फ्रोसिनोनेमाथि मिलानको सहज जित

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एसी मिलानले फ्रोसिनोनेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मिलानले फ्रोसिनोनेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मिलानको जितमा लुका जोभिक, क्रिस्टियन … पूरा पढ्नुहोस् »

हरेक क्षेत्र अपाङ्गमैत्री बनाइनुपर्छ : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य हरेक कार्यस्थल अपाङ्गमैत्री बनाइनुपर्नेमा जोड दिएका छन् । अपाङ्गता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। मुख्यमन्त्री जमकट्टेलले दिउँसो १ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका हुन्। प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति … पूरा पढ्नुहोस् »

बालकृष्ण खाणलाई लुम्बिनी कांग्रेसको सम्मान

काठमाण्डौं । पहिलो प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ। सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मानपत्र उनका भाइसमेत … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । युएईमा आयोजना भएको कोप- २८ मा सहभागी हुन गएका प्रधानमन्त्री आज साँझ स्वदेश फर्किने भएका हुन् । कोप-२८ … पूरा पढ्नुहोस् »