भविष्य वचत तथा ऋण सहकारी संस्थाद्वारा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

भक्तपुर । भविष्य वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ ओें वार्षिक उत्सवको उपलक्ष्यमा बीपी नेत्र प्रतिष्ठान मनोहराको प्राबिधिक सहयोगमा संस्थाद्वारा आयोजित खुल्ला निशुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न भयो । … पूरा पढ्नुहोस् »

नेफ्स्कून सञ्चालक समितिको सदस्य पदमा उम्मेदवारी दिँदै राधा कडरिया

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को पौष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको ३२ औं साधारणसभामा सञ्चालक समितिको सदस्य पदमा राधा कडरियाले उम्मेदवारी दिने तयारी … पूरा पढ्नुहोस् »

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौं । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो । विश्वविद्यालयअन्तर्गत … पूरा पढ्नुहोस् »

कांग्रेस मिसन–०८४ भन्दै हिड्दैन काम गरेर देखाउँछ : महामन्त्री शर्मा

बुटवल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा प्राकृतिक तथा अप्राकृतिक विपत्तिमा सबैभन्दा पहिले निर्णय लिने र नेतृत्व गर्ने पार्टी नै कांग्रेस भएको बताएका छन् । बुटवलमा जारी कांग्रेसको प्रथम … पूरा पढ्नुहोस् »

म्याद गुज्रेका सिलिन्डर नष्ट गरिँदै

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित मनोज ग्यास उद्योगले म्याद गुज्रेका सिलिन्डर नष्ट गर्न थालेको छ । सिलिन्डरको हाइड्रोलिक परीक्षण गरी म्याद गुज्रेको सिलिन्डर नष्ट गर्न सुरु गरिएको मनोज ग्यासका सञ्चालक मनोजकुमार … पूरा पढ्नुहोस् »

भूमिहिन किसानका समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोताहा भूमिहिन किसानका समस्या समाधान गर्न सरकार प्रतिवद्धत रहेको बताएका छन् । शनिबार चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय … पूरा पढ्नुहोस् »

भाषणजस्तै काम गर्नुपर्छ ‘कम बोल्ने र काम बढी गर्न खोजेको छु’: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले कम बोल्ने, काम बढी गर्न खोजेको बताएका छन् । शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कम बोल्ने काम बढी … पूरा पढ्नुहोस् »

काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ : खानेपानीमन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन्। खोला तर्दै गर्दा … पूरा पढ्नुहोस् »

ओलीको आरोप- सरकारको ध्यान भ्रष्टाचारमा मात्रै केन्द्रीत छ

अछाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको बिकास एमालेबाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् । महाकाली–मेची अभिायनअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले … पूरा पढ्नुहोस् »

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि, अतिवृष्टि तथा लामो खडेरीका कारण जनजीवन क्रमशः प्रभावित भइरहेको छ … पूरा पढ्नुहोस् »