कोप २८ मा प्रधानमन्त्री को अपिल -‘हामी आफैँलाई बचाउन पहिला हिमाल बचाऔँ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक रहेको बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजना भइरहेको कोप–२८ सम्मेलनका क्रममा हिमाली मुलुकले … पूरा पढ्नुहोस् »

घरेलु बक्स अफिसमा एनिमलको आक्रामक शुरुवात

काठमाडौँ । रणवीर कपुर अभिनित बलिवुड फिल्म एनिमलले घरेलु बक्स अफिसमा आक्रामक शुरुवात गरेको छ । शुक्रबार रिलिज भएको एनिमलले भारतीय बक्स अफिसमा पहिल्लो दिन ५४ करोड ७५ लाख कमाई … पूरा पढ्नुहोस् »

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

पर्वत । लामो समयदेखि बन्द पर्वतको ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन् । विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको पर्वतको मोदी गाउँपालिका अन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं … पूरा पढ्नुहोस् »

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा आज बिहान … पूरा पढ्नुहोस् »

अर्जुनधारा धाम शनिश्चरेमा चार लाख पर्यटक भित्र्याउने तयारी

झापा । झापाको शनिश्चरे स्थित अर्जुनधारा जलेश्वर धामले यो बर्षको बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१औँ … पूरा पढ्नुहोस् »

नेपालीलाई जलवायु परिवर्तनका असरले गम्भीर असर गरेको छ : प्रधानमन्त्री दाहाल

युएई । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तका असरले नेपालीलाई मार परेको बताएका छन् । दुबईमा जारी कोप-२८ मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालले जलवायु परिवर्तनमा न्युन योगदान गरे पनि धेरै … पूरा पढ्नुहोस् »

अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन- उपप्रधानमन्त्री श्रेष्ठ

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, … पूरा पढ्नुहोस् »

महिलाको आम्दानीको स्रोत बन्दै ‘अल्लो’

ताप्लेजुङ । ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो ग्रामीण क्षेत्रका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ । ताप्लेजुङका महिलाले अल्लो प्रशोधन गरेर विभिन्न कपडालगायत … पूरा पढ्नुहोस् »

चाँगुनारायण नगरपालिकाद्वारा वडास्तरीय विपद् व्यवस्थापन समितिलार्ई आधारभूत खोज तथा उद्धार सामग्री वितरण

भक्तपुर। चाँगुनारायण नगरपालिकाले नगर क्षेत्र भित्र हुनसक्ने सम्भावित विपद्हरुलाई मध्यनजर गर्दै स्थानीयस्तरमै स्वयंसेवकहरु परिचालन गरी तत्काल प्रतिकार्य गर्नको लागि आवश्यक आधारभूत खोज तथा उद्धारका सामग्रीहरु प्रत्येक वडामा भण्डारणको व्यवस्था मिलाएको … पूरा पढ्नुहोस् »

सहकारीको विश्वासनीयता गुम्दै गएकोमा चिन्ता

काठमाडौं । हिमशिला मिडिया प्रालिले काठमाडौंमा आयोजना गरेको ‘सहकारीको पैसा कहाँ गयो ?’ विषयक एक दिने सम्मेलनमा बोल्ने वक्ताहरुले सहकारीप्रति विश्वासको वातावरण बनाउनुपर्ने औंल्याए । नेपाल बचत तथा ऋण केन्द्रीय … पूरा पढ्नुहोस् »