हिमालय एयरलाइन्सको काठमाडौँ साङ्घाई उडान

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको ठुलो शहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो … पूरा पढ्नुहोस् »

कांग्रेसको पहिलो प्रदेश सम्मेलन आज बुटवलमा

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु हुन लागेको छ । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, … पूरा पढ्नुहोस् »

११ किलो सुन तस्करी प्रकरणमा ९ जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । तीनजनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएएको … पूरा पढ्नुहोस् »

चितवनको एनएसएलमा पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा चितवन एफसीले वीरगन्ज युनाइटेड एफसीविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ ।एनएसएलको दोस्रो संस्करण चलिरहँदा प्रतियोगिताको इतिहामै चितवनको यो पहिलो जित हो … पूरा पढ्नुहोस् »

नेपाल रेडक्रस सोसाईटि वालकोटमा एकहप्ते उदघोषण तालिम सम्पन्न

भक्तपुर । नेपाल रेडक्रस सोसाईटि ,उपशाखा वालकोट तथा लैङिक महिला समाजको आयोजनामा सफल उदघोषण वनाउने उदेश्यले मङ्सिर ९ गतेदेखि १५ गते सम्म सात दिने उदघोषण तालिम सफलतापूर्वक सम्पन्न भयो । … पूरा पढ्नुहोस् »

बेलायती कम्पनीले किन्यो एनसेलको ८० प्रतिशत शेयर

काठमाण्डौं । एनसेलको माउ कम्पनी एक्जियटा र बेलायतको स्प्रेक्टलाइट युके लिमिटेड बीच आज शुक्रबार ८० प्रतिशत ५० मिलियन डलर अर्थात् नेपाली रुपैयाँ ६ अर्ब ६६ करोडमा शेयर खरिद बिक्री सम्झौता … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल र सिद्धि स्मृति प्रतिष्ठानबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टर्ड बैंकले दियो भूकम्पपीडितका लागि एक करोड ३३ लाख

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई सहयोग गर्न ब्रिटिश रेडक्रसलाई एक लाख अमेरिकी डलर अर्थात एक करोड ३३ लाख रुपैयाँ दिएको छ । उक्त रकम ब्रिटिश रेडक्रसले … पूरा पढ्नुहोस् »

ज्योति विकासका ग्राहकलाई सिफुडमा छुट

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई सि फुड बाट माछा मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर … पूरा पढ्नुहोस् »

प्रभु बैंकलाई ‘बैंक अफ द इयर २०२३’ अवार्ड

काठमाडौं । प्रभु बैंकले सन् २०२३ का लागि बैंक अफ द इयरको अवार्ड पाएको छ । लण्डनको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्दै आएको यो अवार्ड नेपालबाट यस पटक प्रभुले … पूरा पढ्नुहोस् »