मुग्लिन पोखरा सडक : जामुनेदेखि पोखरासम्म कालोपत्रे गर्ने तयारी

दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ। यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको … पूरा पढ्नुहोस् »

गभर्नर अधिकारीविरुद्धको मुद्दा : अदालतमा परेको रिटमा आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र … पूरा पढ्नुहोस् »

चोरीका मोटरसाइकल समाउने प्रहरीको अभियान

काठमाडौं । जिल्लामा चोरी, लुटपाट, लागुऔषध दुव्र्यसनलगायत अपराधमा चोरीका मोटरसाइकलको अत्यधिक प्रयोग भएपछि रुपन्देही प्रहरीले यसको नियन्त्रणका लागि ‘क्लिन स्वीप अपरेसन’ अभियान सञ्चालन गरेको छ । यही पुस १ गतेदेखि … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई ,आजै फैसला आउन सक्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवइ हुने छ । सन्दीप पक्षबाट दुईजना कानुन ब्यवसायीले बहस गरेपछि जाहेरीकर्ताले जवाफी बहस गरेसँगै आज बहस सकिने छ। गत आइतबारदेखि काठमाडौं … पूरा पढ्नुहोस् »

कांग्रेसले केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरू

ललितपुर । ललितपुरको सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारदेखि सुरू भएको छ। संघीय सरकारमा सामेल मन्त्रीहरूले पार्टीसँग समन्वय नगरी कामकारबाही गरेको गुनासा आएपछि मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्न यसपालि … पूरा पढ्नुहोस् »

ललितपुर सिटीको उत्कृष्ट प्रर्दशनसाथ पोखरा थन्डर्स पराजित

काठमाडौं । ललितपुर सिटी एफसीको उत्कृष्ट प्रर्दशनले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध २–१ को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा स्थान बनाएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न … पूरा पढ्नुहोस् »

सलिकोको प्रदेश स्तरिय पेशागत दक्षता अभिबृद्धि तालिम

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्लामा … पूरा पढ्नुहोस् »

नबिल बैंकको ३९ औँ वार्षिक साधारणसभाबाट ११ प्रतिशत लाभांश पारित

काठमाडौं । नबिल बैंकले आफ्नो ३९ औँ वार्षिक साधारणसभाबाट ११ प्रतिशत लाभांश पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारणसभा सम्पन्न गरिएको हो … पूरा पढ्नुहोस् »

महेश भट्टराई सीटीईभीटीको सदस्य सचिवमा नियुक्त

काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा … पूरा पढ्नुहोस् »

सरकारले तोकेको गहुँको मूल्य प्रतिक्विन्टल ३६ सय ५०

काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० … पूरा पढ्नुहोस् »